कर्णाली प्रदेशको मन्त्रिमण्डलमा ओली सफाया अभियान

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । आफुबिरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् । सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनले चन्द्रबहादुर शाही, करबिर शाही … Continue reading कर्णाली प्रदेशको मन्त्रिमण्डलमा ओली सफाया अभियान